धादिङ आवाज,१५ असोज । त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारमा हुने महोत्सवको लागि कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । दुर्घटना परि मृत्यु हुनेमा कपिलवस्तुका अन्दाजी ३५ बर्षिय इन्द्रजित पासी, अन्दाजी २५ बर्षिय सहदाम अन्सारी ररहेका छन्। यस्तै […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेशीका तिन वटा विद्यालय समायोजन भएपछि बालमन्दिर माध्यामिक विद्यालयका अभिभावक, विद्यार्थी आन्दोलित बनेका छन् । नीलकण्ठ नगरपालिका–३ धादिङबेशीमा रहेकोे नीलकण्ठ मावि, बालमन्दिर मावि र ईजारा आवि समायोजन गरी शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाउन खोजेको भन्दै अभिभावकहरु विरोधमा उत्रिएका हुन् । बिहिबार आन्दोलनमा उत्रिएका अभिभावक, विद्यार्थीहरुले नारावाजी गर्दै जिल्ला सदरमुकाम धादिङबेशी बजारमा परिक्रमा गरि […]
विस्तृतमापोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव भेटिएको छ । मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईका अनुसार सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि बेपत्ता भएका तामाङको शव पोर्चुगलको राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको […]
विस्तृतमायुएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुरका मोहन पुन रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ । युएईमा दुई दिनदेखि भएको भिषण वर्षाका कारण बाढीले […]
विस्तृतमाधादिङ । नेकपा एमाले धादिङले जिल्लाका १३ वटै पालिकाको अधिवेशन मिति तय गरेको छ।जिल्ला कमिटीले बैशाख महिनाभित्रै १३ पालिकाको अधिवेशन गर्ने तयारी गरेको हो। एमाले धादिङका उपसचिव उर्मिला रेग्मीका अनुसार यहि बैशाख ११ र १२ गते गंगाजमुना, १२ र १३ गते त्रिपुरासुन्दरी, १३ गते सिद्धलेक, १४ र १५ ज्वालामूखी, १६ र १७ बेनिघाट रोराङ, बैशाख […]
विस्तृतमाएसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज साउदी अरेबियासँग खेल्दै छ। खेल बिहान ११स् ४५ बजेदेखि ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा शुरु हुने छ । नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। नेपालका लागि यस खेलको नतिजाले अब कुनै […]
विस्तृतमानेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढाउने निर्णय गरेको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा भएको वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धलेक–२ नलाङले हात पारेको छ । आज भएको फाइनलमा मनकामना समाज सुधार युवा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सिद्धलेक–२ नलाङले उपाधि जितेको हो। नयाँ बर्ष २०८१ को पावन अवसरमा सिद्धलेक वडा नं ३ को सहयोग तथा मनकामना समाज […]
विस्तृतमाधादिङ । धुनिवेशी नगरपालिका–६ कालिदेवीथानमा विजुली सर्ट हुँदा एक घरमा आगलागी भएको छ । सानुभाई बानियाँको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको सानुभाईका श्रीमती कविता बानियाँले बताउनुभयो ।मकै लिन भनेर जादा विजुली सर्ट भएर आगलागी भइरेको र घरसँगै अन्नपात लत्ताकपडा पनि जलेको बताउनुभयो । घरमा आगलागी भएको खवर पाउने वित्तिकै दमकल लिएर […]
विस्तृतमानागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ भएको छ । चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत दुई हजार ६ सय ६७ मिटर लम्बाइ रहेको मुख्य सुरुङको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोट गराई २ मिटर खनेर मुख्य सुरुङको ब्रेक थ्रु गरिएको हो । आयोजनाको आपतकालीन सुरुङ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । […]
विस्तृतमाधादिङको खाल्टेमा आईचर ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका– ५ खाल्टेको पतेनीबाट पतेनीबेसि तर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको मल बोकेको ट्रक पिमलखोला नजिकै पाल्पाली टोलमा दुर्घटना हुदा खाल्टे पाल्पाली टोलका १० वर्षिय बालक सन्तोष रम्तेलको घटनास्थलमै मृत्यु भएको थियो । सोही स्थानका ३७ वर्षीय गोपी भन्ने राम […]
विस्तृतमाधादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नयाँ बर्ष २०८१ को पावन अवसरमा वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक मनकामना समाज सुधार ‘ए’ र ‘बि’ ले विजयी […]
विस्तृतमाएसीसी प्रिमियर कप २०२४ अन्तर्गत दोस्रो खेलमा पनि नेपाल बिजयी भएको छ ।आज भएको खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो। ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |