धादिङ आवाज,१५ असोज । त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारमा हुने महोत्सवको लागि कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । दुर्घटना परि मृत्यु हुनेमा कपिलवस्तुका अन्दाजी ३५ बर्षिय इन्द्रजित पासी, अन्दाजी २५ बर्षिय सहदाम अन्सारी ररहेका छन्। यस्तै […]
विस्तृतमाधादिङ । नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अध्यक्षमा रामहरी बराकोटी चयन हुनुभएको छ । बिहिबार सिद्धलेक गाउँपालिका-४ आरुवासटारमा भएको गाउँपालिका कमिटीको दोस्रो अधिबेशनले अध्यक्षमा बराकोटीलाई सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष र सचिवमा भने मतदान भएको छ ।गएराती भएको मतदानबाट उपाध्यक्षमा देव बहादुर पुलामी र सचिवमा चेतनाथ सिलवाल निर्वाचित हुनुभएको छ । उपाध्यक्ष पदका […]
विस्तृतमाकक्षा १२ को परीक्षा आज देखि शुरु हुदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुदैँ छन् । जसमा नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थी र एक लाख ६५० ग्रेडवृद्धितर्फका विद्यार्थी सहभागी […]
विस्तृतमाधादिङ। जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका सात वटा रिसोर्टलाई -याफ्टिङ सेवा बन्द गर्न निर्देशन दिएको छ। बेनिघाट राेराङको विभिन्न स्थानमा सन्चालनमा रहेका रिसोर्टहरुले सम्बन्धित निकायबाट सञ्चालन अनुमति नलिई तथा सेवा लिने यात्रु/सेवाग्राहीकाे सुरक्षा बिमा समेत नगरी -याफ्टिङ सेवा सञ्चालन गरेको भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो । प्रशासनका अनुसार बेनिघाट राेराङ-३ को राेयल रिभर […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिका–८ च्याडुघुम्तीको डम्पिङ साइडमा फोहोर फाल्न नदिने चेतावनीसहित प्रभावित क्षेत्रका बासिन्दाले नगरपालिकालाई सात दिने अल्टिमेटम दिएका छन् । वर्षाैदेखि अव्यवस्थित ढंगबाट फोहोर फालिदै आएको डम्पिङ साइड व्यवस्थित नगर्दा गाउँसम्म दुर्गन्ध फैलिने क्रम बढेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले फोहोर फाल्न रोक लगाउने चेतावनीसहित सात दिने अल्टिमेटम दिएका हुन् । बुधबार स्थानीय ससाह ज्यामिरे […]
विस्तृतमाधादिङ। नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अधिवेशन भोलि बिहीबार हुने भएको छ। सिद्धलेक गाउँपालिका-४ आरुवासटारमा हुने दोश्रो गाउँपालिका अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीका सचिव रामहरी बराकोटीले जानकारी दिनुभयो। अधिवेशनको नेकपा एमालेका संगठन विभाग प्रमुख भानुभक्त ढकालले उद्घाटन गर्ने तय भएको सचिव बराकोटीले बताउनुभयो। पार्टीका केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरुको […]
विस्तृतमाआज वैशाख १२ गते,२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका परकम्पका कारण नौ हजार जना भन्दा धेरैले ज्यान गुमाएका थिए […]
विस्तृतमाधादिङ । झापाको मेचिनगर नगरपालिका(६ स्थित मेचिपुलबाट ४३ ग्राम १५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको खनियाबास गाउँपालिका-५ का २० वर्षीय विनोद तामाङ रहेको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तामाङलाई सोमबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले […]
विस्तृतमाधादिङ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट करिब ६ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-८ बस्ने ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङ रहेको प्रहरीले जनाएको छ। सोमबार दिउँसो काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले जाँच […]
विस्तृतमाधादिङ । नेकपा एमाले गंगाजमुना गाउँपालिकाको अध्यक्षमा नवराज ढकाल चयन हुनुभएको छ । मंगलबार सम्पन्न दोश्रो अधिवेशनले ढकालको अध्यक्षतामा ४९ सदस्यीय पालिका कमिटिको सर्वसम्मत रुपमा चयन गरेको हो। कमिटिको उपाध्यक्षमा प्रेमबहादुर घले, सचिवमा जित बहादुर सिंखडा, उपसचिवमा मिना श्रेष्ठ र इन्द्रबहादुर तामाङ निर्वाचित हुनुभएको छ । अधिवेशनमा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा […]
विस्तृतमाधादिङ। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा ट्रकमा आगलागी भएको छ । भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौ तर्फ आउदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको हो । केमिकलहरु एक आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक सुशील विकले बताउनुभयो । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन। राजमार्गमा दुवै […]
विस्तृतमाधादिङ । ३६ वर्षीया पूर्ण अपांगता हुनुभएकी महिलालाई बलात्कार गरेको आरोपमा धादिङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुवीभ्याली गाउँपालिका–४ का ३५ वर्षीय निक्क तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी ईन्स्पेक्टर अभय लामाले जानकारी दिनुभयो । घरमा कोहि नभएको बेला घरबाट घिसारेर लगि ०८१ बैशाख ४ गते बलात्कार गरेको र […]
विस्तृतमातराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर आजदेखि आउँदो १४ गते शुक्रवारसम्म तातो हाला चल्ने जानकारी गराएको हो । तराई मधेशमा बितेको एक हप्तादेखि गर्मी बढिरहेको छ भने दुई दिन अघिदेखि तातो हावा चलिरहेको छ । तातो हावा तराई मधेशसँगै पहाडी […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |