Published Date:2020-07-24

धादिङ  आवाज  ८ श्रावणा २०७७।     नेपालमा बिहिबार थप १ सय ४७ जनामा कोरोना संक्रमण  पुष्टि  भएकाे छ । हाल नेपालमा सम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु सँगै हाल सम्म ४३ जनामकाे मृत्यु भएकाे  छस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ता डां जागेश्वर गाैतमले जानकारी िदएका छन् ।

Share on Google+
Related Post
  • प्रधानमन्त्रीले मागे गभर्नरको राजिनामा

    प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । बैठकमा गठबन्धन दलका अन्य नेताहरुले गभर्नरको विषय उठाएका थिए । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । प्रधानमन्त्रीले गभर्नरको […]


  • सानिमा मिडिल तमोर हाइड्रोले आईपीओ निष्कासन गर्ने

    सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । कम्पनीले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ कराेड ३१ लाख २५ हजार रूपैयाँ बराबरकाे ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।


  • उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।

    धादिङ  आवाज  १० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]