गजुरी गापा अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत रातदिन नभनि जनताको सेवामा सक्रिय हुँदै ।



Published Date:2020-07-31

धादिङ आवाज
श्रावण १५ ।    गोठको दलित भाँचिएर घाइतेको भएकी एक महिलाको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले उद्धार गरि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुरयाउनु भएको छ । बिहिवार साँझ ७.३० बजे गजुरी गाउँ पालिका वडा नं. ३ वाल्सिङ कि २१ बर्षकको मनिषा तामाङ घरायसी काममा गाेठमा जाँदा गाेठकाे दलिन भाँचिएर खस्दा वेहाेस भएको खबर पाउना साथ उद्धार जानू भएको थियो ।  अविरल वर्षाले भत्किएकाे बाटाेका कारण बाेकेर अस्पताल ल्याउँदै गर्न खबर गरि गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बीच बाटाेमा पुगि उद्दार गरि राति ९.३० बजे प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा शुरु भएको डा रामहरि रेग्मीले जानकारी दिनु भयो ।

Share on Google+
Related Post
  • धादिङमा बुधबार थप २ जनामा संक्रमण पुष्टि

    धादिङ आवाज १० भदौ ,धादिङ  । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पाैडेलले वताए । […]


  • उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।

    धादिङ  आवाज  १० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]


  • नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुन : शुरु

    धादिङ  आवाज १० भदौ ,धुनिबेसी धादिङ  । बन्दाबन्दीको  कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र रुपमा भरहेको छ ।राजधानी प्रवेशका […]