धादिङ आवाज १० भदाै धादिङ । चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]
धादिङ आवाज ९ भदाै धादिङ । जिल्ला सुरक्षा समितीको बसेको बैठकले भदौ १५ गते राती १२ बजेसम्म लागु हुने गरी पुनः तेस्रो पटक जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना भाईरसको संक्रमण दैनिक बड्दै जान थालेसंगै स्थानीय प्रशासनले जिल्लाभर पुनः निषेधाज्ञा सात दिनको लागी थप गरेकाे छ । यस अघि गत भदौ […]
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्ट,गजुरी गाउँपालिका धादिङको साझेदारीमा धादिङ जिल्लाको गजुरी गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा संचालन हुने प्रारम्भिक बाल विकास कार्यक्रमको लागि ५ जना करारमा नियुक्ति गर्नुपर्ने भएको समुदायमा सेवा गर्ने मनोभावना भएको नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण (CV) र निवेदन सहित सुचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र […]