आर्थिक


क्षतिग्रस्त माेवाखाेला पुल

राजमार्ग सञ्‍चालन हुन अझै २ दिन समय लाग्‍ने ।

धादिङ आवाज ,श्रावण ८ २०७७ पृथ्वी राजमार्गमा अन्तरगत धादिङ र चितवन जिल्लाको सिमाना मौवा खोलाको पुल मर्मत गरी राजमार्ग सञ्‍चालन हुन अझै २ दिन समय लाग्‍ने भएको छ । पुल मर्मतका लागि जनशक्ति परिचालन गर्न नेपाली सेना लगायत जिल्लास्थित सबै सुरक्षा निकायलाई लिएर मौवाखोला पुगेका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले…

पूरा पढ्नुहोस्

धादिङमा कोरोना संक्रमितको हुनेको संख्या १ सय १ पुग्यो ।

धादिङ आवाज धादिङ ६ असार   ।  धादिङमा कोरोना भाईरसबाट संक्रमितको हुनेको संख्या १ सय १ जना पुगेको छ । शनिवार धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १ पुगेको हो । शनिवार थपिएका ६ जना संक्रमितहरु पाँच…

पूरा पढ्नुहोस्

लकडाउन खुकुलो हुँदै , सुरक्षा मापदण्ड पालना गर्नु अनिवार्य ।

धादिङ आवाज जेठ २९ धादिङ । नेपाल सरकारले ८० दिन पछि लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।     लामो समय देखि बन्द पसल  खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ। स्वास्थ्य साबधानी अपनाएर लकडाउन खुकुलो बनाई कम जोखिम भएका स्थानहरुमा मात्रै खुकुलो हुनेछ ,…

पूरा पढ्नुहोस्

नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री अभियोगमा दुई जना पक्राउ

धादिङ आवाज जेठ २८ धादिङ । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ हानगरपालिका–१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान…

पूरा पढ्नुहोस्

1 2 3 4 5 38