शिक्षा


धादिङमा बुधबार थप २ जनामा संक्रमण पुष्टि

धादिङ आवाज १० भदौ ,धादिङ  । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख…

पूरा पढ्नुहोस्

गजुरी गाउँपालिकामा थप ७ दिन बन्दाबन्दी ,सबै गजुरीबासीलाइ पालाना गर्न आग्रह ।

धादिङ आवाज , ९ भदौ , धादिङ । धादिङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि  गजुरी गाउँपालिका   गत सातादेखि लगाइएको बन्दाबन्दी   पुनः लब्याएकाे छ । गाउँपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै बन्दाबन्दी एक साता थप गर्ने निर्णय गरेको जनाएको छ ।  गजुरी गाउँपािलकामा पनि जाेखिम कायम नै रहेकाेले  र  जिल्ला…

पूरा पढ्नुहोस्

धादिङ जिल्लामा भदौ १५ गते राती १२ बजेसम्म लागु हुने गरी पुन निषेधाज्ञा ।

धादिङ  आवाज ९ भदाै धादिङ  । जिल्ला सुरक्षा समितीको  बसेको बैठकले भदौ १५ गते राती   १२ बजेसम्म लागु हुने गरी पुनः तेस्रो पटक जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना भाईरसको संक्रमण दैनिक बड्दै जान थालेसंगै स्थानीय प्रशासनले  जिल्लाभर पुनः निषेधाज्ञा सात दिनको लागी थप गरेकाे छ…

पूरा पढ्नुहोस्

२४ घण्टामा थप ८ सय ५५ जनामा संक्रमण पुष्टि । नेपालमा ३३ हजार पाँच सय ३३ संक्रमित र १ सय ६४ मृत्यु ।

धादिङ  आवाज ९ भदाै  ।    नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३३ हजार पाँच सय नाघेको छ। पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।…

पूरा पढ्नुहोस्

1 2 3 34