शिक्षा


धादिङमा कोरोना संक्रमितको संख्या १ सय ७३ पुग्याे ।

धादिङ  आवाज  ०७ भदौ २०७७ । धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय पुरुष र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताउनुभयो ।…

पूरा पढ्नुहोस्

चेपाङ छात्रावासका २३ जना चेपाङ बालिकालाई प्रयास नेपालधादिङकाे आर्थिक सहयोग ।

धादिङ अावाज  गजुरी धादिङ भदाै ६       धादिङको गजुरी गाउँपालिका वडा १ मा रहेको चेपाङ छात्रावासमा बसि अध्ययन गर्दै अएका २३ जना चेपाङ बालिकालाई प्रयास नेपालले आर्थिक सहयोग दिइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको बन्दाबन्दिले समस्यामा परेका चेपाङ छात्रालाई आर्थिक सहयोग उपलव्ध गराएको हाे…

पूरा पढ्नुहोस्

केशवप्रसाद रुपाखेती

  SEE नतिजा र यसपछि उठेका सवालहरु

धादिङ  अाबाज भदाै ६ , केशवप्रसाद रुपाखेती ।        सन २०१९ को अन्त्यतिर छिमेकी राष्ट्र चिनको वुहान शहरमा देखापरी संसारभर फैलिएको कोरोना भाइरसको कारण विश्व समुदाय आक्रान्त भयो । विश्वको जनजीवन इतिहासमै नराम्ररी प्रभावित भयो । स्वास्थ्य क्षेत्र त पूर्ण तहसनहस भयो नै, यसको अतिरिक्त अर्थतन्त्र, सामाजिक जीवन,…

पूरा पढ्नुहोस्

धादिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि ।

धादिङ आवाज    श्रावण १४ ।     धादिङ जिल्लाको विभिन्न स्थानबाट स्वाब संकलन गरिएकोमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हाे  । नीलकण्ठ नगरपालिका वडा नं ३ का ९ वर्षका बालक २८ वर्षका पुरूष र ३०…

पूरा पढ्नुहोस्

1 2 3 4 34