धादिङ आवाज ८ श्रावणा २०७७। नेपालमा बिहिबार थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । हाल नेपालमा सम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट…
नामै लिन नचाहदा पनि भुल्न नसकिएका गुरु अस्मिता दाहाल, धुनिवेसी । गुरु शब्द साँच्चिकै पवित्र शब्द रहेछ । हरेक मानिसले आफूलाई केही न केहीकुरा सिकाउने व्यक्तिलाई गुरुको नामबाट सम्बोधन गरेको पाइन्छ । प्राचीन कालमा विद्या, बुद्धि, उपदेश तथा मार्ग दर्शन गर्ने व्यक्ति गुरुको नामबाट पुजिन्थे । भने हाल आएर अन्यत्र…
शुभेक्षा अधिकारी, बेथानचोक २ काभ्रे । गुरु शब्द नै अपार छ।जन्मेदेखि सिकेका सबै कुराहरु गुरुहरुमै निहित छन् ।यिनै गुरुहरु मध्य मेरो पहिलो गुरु मेरा आमाबुबा जसको वयान गर्ने म शब्द नै भेट्दिन , यहि नै मेरो अहोभाग्य ठान्छु भने दोस्रो गुरुहरु मैले विद्यालय गएपछि…
धादिङ आवाज धादिङ ६ असार । धादिङमा कोरोना भाईरसबाट संक्रमितको हुनेको संख्या १ सय १ जना पुगेको छ । शनिवार धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १ पुगेको हो । शनिवार थपिएका ६ जना संक्रमितहरु पाँच…