शिक्षा


पठनपाठनमा कठिनाई

धादिङ आवाज, धादिङ – भुकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत उत्तरी धादिङको विकट स्थानमा रहेका विद्यालयहरु पुन निर्माण हुन नसक्दा त्यस भेगका विद्यार्थीहरुलाई पठन पाठनमा समस्या उत्पन्न भएको बताएका छन् । विद्यालय भवन समयमा नै नबन्दा त्यहाँका बालवालीकाहरु अझै त्रिपाल मुनी नै बसेर अध्यान अध्यापन गर्ने गरेका छन् ।…

पूरा पढ्नुहोस्

विभिन्न लेखकका नौ पुस्तक विमोचित

धादिङ आवाज, काठमाडौँ– साहित्यकार ठाकुर शर्मा भण्डारी, नारायण कैलाश सिग्देल, मोहन चापागाईँ, रामकुमार पण्डित क्षेत्री, डा विश्वदीप अधिकारी, डा शिव गौतम तथा विनयकुमार शर्माका नौवटा पुस्तकको आज यहाँ विमोचन गरियो । शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार प्रदीप नेपाल र वसन्तकुमार शम्र्मा नेपालले विमोचन गर्नुभयो…

पूरा पढ्नुहोस्

त्रिवि शिक्षण अस्पतालमा स्ववियुले क्लिनिकल पोष्टिङ्गको कार्यक्रम बन्द गर्ने

स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) महाराजगञ्ज क्याम्पसका विद्यार्थीहरुले चिकित्सा शिक्षा अध्ययन संस्थान -आईओएम) अन्तर्गतका सम्पूर्ण क्लिनिकल पोष्टिङ्गका कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै विगत १८ आमरण अनसनमा रहेका डा. गोविन्द केसीको मागप्रति एक्यवद्धता जनाउँदै स्ववियुले क्लिनिकल पोष्टिङ्गका कार्यक्रम बन्द गर्ने घोषणा गरेको हो । स्ववियुका…

पूरा पढ्नुहोस्

गलेश्वरधाममा अक्षरयात्रीका स्वर

कान्छा कवि सुदर्शन पौडेलले म्याग्दीको गलेश्वर मन्दिर परिसरमा जब यो कविता पाठ गरे, माहोल स्तब्ध बन्यो । यौन व्यवसाय गर्ने महिलाप्रति मान्छेको दृष्टिकोण र ऊप्रति मान्छेको आशक्ति तथा उसको वाध्यतालाई ‘उत्तरआधुनिक देवी’ शीर्षकको कवितामा पौडेलले कार्यक्रमको उद्घाटन कवितामै फरक स्वादको कविता चखाए । उनले सुरुमै वाहवाही पाए । सधैँ धार्मिक…

पूरा पढ्नुहोस्

1 32 33 34