बिबिध


धादिङमा कोरोना संक्रमितको संख्या १ सय ७३ पुग्याे ।

धादिङ  आवाज  ०७ भदौ २०७७ । धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय पुरुष र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताउनुभयो ।…

पूरा पढ्नुहोस्

चेपाङ छात्रावासका २३ जना चेपाङ बालिकालाई प्रयास नेपालधादिङकाे आर्थिक सहयोग ।

धादिङ अावाज  गजुरी धादिङ भदाै ६       धादिङको गजुरी गाउँपालिका वडा १ मा रहेको चेपाङ छात्रावासमा बसि अध्ययन गर्दै अएका २३ जना चेपाङ बालिकालाई प्रयास नेपालले आर्थिक सहयोग दिइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको बन्दाबन्दिले समस्यामा परेका चेपाङ छात्रालाई आर्थिक सहयोग उपलव्ध गराएको हाे…

पूरा पढ्नुहोस्

सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी बापतको रकम भुक्तानी ।

धादिङ आवाज १६ श्रावण सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको भुक्तानीलाई प्राथिमकतामा राखेर काम अघि बढाएको छ ।  सानिमाले पछिल्लो पटक धादिङका एक व्यक्तिको मृत्यु दाबी बापतको भुक्तानी गरेको छ । सानिमाले  जीवन बीमा गराएका निलकण्ठ नगरपालिका २ धादिङका बिनोद आलेमगरको मृत्यु भएकोमा उनकी आमा कृष्णकुमारी आलेमगरलाई मृत्यु दाबी…

पूरा पढ्नुहोस्

गजुरी गापा अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत रातदिन नभनि जनताको सेवामा सक्रिय हुँदै ।

धादिङ आवाज श्रावण १५ ।    गोठको दलित भाँचिएर घाइतेको भएकी एक महिलाको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले उद्धार गरि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुरयाउनु भएको छ । बिहिवार साँझ ७.३० बजे गजुरी गाउँ पालिका वडा नं. ३ वाल्सिङ कि २१ बर्षकको मनिषा तामाङ घरायसी काममा गाेठमा जाँदा…

पूरा पढ्नुहोस्

1 2 3 4 104