जागिर


विदुर भट्टराईका ६ बहिनी छोरीहरू सरकारी जागिरे

धादिङ आवाज असोज २४ काठमाडौं  ।  विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन् । उनका छ  छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् ।  पढाइमा मेहनती छोरीहरूले पालैपालो लोकसेवा आयोगको परीक्षा दिए र नाम निकाले । छ निजामती सेवामा प्रवेश गरे । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी…

पूरा पढ्नुहोस्

९८ हजार २६८ हजार म्यादी प्रहरी आवश्यकता (विज्ञापनसहित)

धादिङ आवाज, धादिङं– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७४ को लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको माग गरेको छ । आज एक सूचना प्रकाशित गरी उक्त संख्यामा म्यादी प्रहरी माग गरेको हो । तलको विज्ञापन हेरी इच्छुक नेपालीले आवेदन दिन सक्नुहुनेछ ।

पूरा पढ्नुहोस्

‘कर्मचारी समायोजन विधेयक, २०७४’ पारित

धादिङ आवाज असोज २० संसदले ‘कर्मचारी समायोजन विधेयक, २०७४’ बहुमतले पारित गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले शुक्रबारको सदन बैठकमा विधेयक पारित गर्न प्रस्ताव गरेका थिए । पारित विधेयकको मुख्य व्यवस्था भनेकै जुनसुकै सेवा र समूहका कर्मचारीलाई पनि प्रदेश र स्थानीय तहमा सरकारले खटाउन सक्ने हो । खटाइएका दरबन्दीमा…

पूरा पढ्नुहोस्

डिभी कार्यक्रमको लागि आवेदन दर्ता भोलीदेखि खुल्ने

सन् २०१९ को डाइभर्सिटी भिसा डिभी कार्यक्रमको लागि आवेदन दर्ता भोलीदेखि खुल्ने भएको छ । नेपालस्थित अमेरिकी दुतावासका अनुसार अक्टोबर ३, २०१७ (२०७४ असोज १७) मा नेपाली समय अनुसार रातको ९ः४५ बजे बाट सुरु हुने गरी खुल्नेछ।नोभेम्बर २० (२०७४ कार्तिक २१)मा बन्द हुनेछ । डिभीको लागि आवेदन दिँदा कुनै पनि…

पूरा पढ्नुहोस्

1 15 16 17 18 19