जागिर


भुकम्प प्रतिरोधी भवन निर्माण डकर्मी तालीम सम्पन्न 

धादिङ आवाज दैनिक असोज ६ प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र अक्सफामको सहयोगमा सञ्चालित नेपाल भुकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत भुकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी ७ दिन डकर्मी तालिम बिहिबार सम्पन्न भएको छ ।  गजुरी गाउंपालिका वडा नं ४, ५, ६ का समुदाय लाई लक्षीत गरि सञ्चालन भएको तालिमको…

पूरा पढ्नुहोस्

नेपाल राष्ट्रिय शिक्षक संगठन गल्छी र सिद्धलेक गाउँपालिकाको अधिवेशन

धादिङ आवाज दैनिक असोज ५ नेपाल राष्ट्रिय शिक्षक संगठन गल्छी गाउँपालिकाको अध्यक्षमा बैकुण्ठ रिमाल सर्वसम्मती चयन भएका छन् । संगठनको प्रथम अधिवेशनले उपाध्यक्षमा चुनकुमारी गर।जा, हरिप्रसाद खतिवडा, , सचिवमा पुनेश खतिवडा, कोषाध्यक्षमा रामहरि पराजुली, सहसचिवमा राममाया विसुन्के र सहकोषाध्यक्षमा शुशिला पण्डितलाई चयन गरेको छ । यसै गरी नेपाल राष्ट्रिय शिक्षक…

पूरा पढ्नुहोस्

बीमा समितिमा जागिर खाने हो ? ३२ जना कर्मचारी आवश्यकता (विज्ञापनसहित)

धादिङ आवाज, धादिङ– बीमा समितिले विभिन्न पदमा ३२ जना कर्मचारी माग गरेको छ । तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नुहुनेछ ।

पूरा पढ्नुहोस्

प्रयास नेपालमा कर्मचारी आवश्यकता (विज्ञापनसहित)

धादिङ आवाज, धादिङ – तपाई रोजगारीको खोजिमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने प्रयत्नशील सामुदायिक विकास समाजले फिल्ड संयोजक पदमा कर्मचारी माग गरेको छ । तलको विज्ञापन हेरी इच्छुक नेपालीले तोकिएको समय अवधिभित्र आवेदन दिन सक्नुहुनेछ ।

पूरा पढ्नुहोस्

1 16 17 18 19