राजनीति


धादिङमा कोरोना संक्रमितको संख्या १ सय ७३ पुग्याे ।

धादिङ  आवाज  ०७ भदौ २०७७ । धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय पुरुष र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताउनुभयो ।…

पूरा पढ्नुहोस्

गजुरी गापा अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत रातदिन नभनि जनताको सेवामा सक्रिय हुँदै ।

धादिङ आवाज श्रावण १५ ।    गोठको दलित भाँचिएर घाइतेको भएकी एक महिलाको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले उद्धार गरि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुरयाउनु भएको छ । बिहिवार साँझ ७.३० बजे गजुरी गाउँ पालिका वडा नं. ३ वाल्सिङ कि २१ बर्षकको मनिषा तामाङ घरायसी काममा गाेठमा जाँदा…

पूरा पढ्नुहोस्

धादिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि ।

धादिङ आवाज    श्रावण १४ ।     धादिङ जिल्लाको विभिन्न स्थानबाट स्वाब संकलन गरिएकोमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हाे  । नीलकण्ठ नगरपालिका वडा नं ३ का ९ वर्षका बालक २८ वर्षका पुरूष र ३०…

पूरा पढ्नुहोस्

धादिङ  आवाज  ८ श्रावणा २०७७।     नेपालमा बिहिबार थप १ सय ४७ जनामा कोरोना संक्रमण  पुष्टि  भएकाे छ । हाल नेपालमा सम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट…

पूरा पढ्नुहोस्

1 2 3 4 34