कृषि


उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।

धादिङ  आवाज  १० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि…

पूरा पढ्नुहोस्

नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुन : शुरु

धादिङ  आवाज १० भदौ ,धुनिबेसी धादिङ  । बन्दाबन्दीको  कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र…

पूरा पढ्नुहोस्

धादिङ जिल्लामा भदौ १५ गते राती १२ बजेसम्म लागु हुने गरी पुन निषेधाज्ञा ।

धादिङ  आवाज ९ भदाै धादिङ  । जिल्ला सुरक्षा समितीको  बसेको बैठकले भदौ १५ गते राती   १२ बजेसम्म लागु हुने गरी पुनः तेस्रो पटक जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना भाईरसको संक्रमण दैनिक बड्दै जान थालेसंगै स्थानीय प्रशासनले  जिल्लाभर पुनः निषेधाज्ञा सात दिनको लागी थप गरेकाे छ…

पूरा पढ्नुहोस्

हरियो तरकारीको मुल्य अत्याधिक बृद्धि ,सर्वासाधारणहरुको भान्सा महङ्गो बन्दै ।

धादिङ   आवाज ९ भदाैधादिङ   । हरियो तरकारीको मुल्य तिन महिना यता कै अत्याधिक बृद्धि भएको छ । मुल्य  बृद्धिकाे कारण सर्वासाधारणहरुको भान्सा महङ्गो बन्दै जना थालेको छ । कोरोनाको रोकथाम र नियन्त्रणका लागी कतै निषेधज्ञा र कतै लक डाउन पुन भएसंगै तरकारी सहजै विक्रिका लागी बजार ल्याउन नसक्दा  मुल्य पनी…

पूरा पढ्नुहोस्

1 2 3 112