कृषि


लकडाउन खुकुलो हुँदै , सुरक्षा मापदण्ड पालना गर्नु अनिवार्य ।

धादिङ आवाज जेठ २९ धादिङ । नेपाल सरकारले ८० दिन पछि लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।     लामो समय देखि बन्द पसल  खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ। स्वास्थ्य साबधानी अपनाएर लकडाउन खुकुलो बनाई कम जोखिम भएका स्थानहरुमा मात्रै खुकुलो हुनेछ ,…

पूरा पढ्नुहोस्

विश्व वातावरण दिवसको अवसरमा गजुरीमा बृक्षारोपण ।

धादिङ आवाज जेठ २४ धादिङ । विश्व वातावरण दिवस २०७७ को अवसरमा गजुरी गाउँ पालिकाले पनि बृक्षारोपण गरेको छ । गजुरी गाउँपालिका वडा नं ५ स्थित गलौदी खेलकुद मैदान छेउमा वर र पिपलको बिरुवा रोपि गाउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बृक्षारोपणको शुरुवात गर्नु भएको हो । वर र पिपलको विरुवा रोप्दै…

पूरा पढ्नुहोस्

सिद्धलेक र थाक्रेका कृषकहरुलाई बहुबर्षिय भूई र डाले घाँसका बीउ र बिरुवा बितरण।

धादिङ आवाज जेठ २४ धादिङ । धादिङ जिल्लाको स्थानीय तहले कृषकको मागका आधारमा कृषकहरुलाई बहुबर्षिय भूई र डाले घाँसका बीउ र बिरुवा बितरण गर्ने भएको छ । थाक्रे गाउँपालिकाले पशुसेवा शाखा अन्तर्गतको स्विकृत कार्यक्रम अनुसार कृषकहरुलाई बहुबर्षिय सुपर नेपियर, मुलाटो, बदामे र पारा जातको घाँस र बढहर, निमारो लागायत जातको…

पूरा पढ्नुहोस्

गोरखाका स्थानीय तह कृषकलाई उन्नत जातको बीउमा अनुदान दिने तथा बाँझो जग्गामा खेती गर्न प्रोत्साहन गर्दै ।

धादिङ आवाज जेठ २२ धादिङ  ।   कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि किसानलाई प्रोत्साहन गर्न गोरखाका स्थानीय तहहरुले नयाँ खालका कृषि अनुदान कार्यक्रमलाई अगाडि बढाएका छन् । कृषिमा आत्मनिर्भर हुनका लागि यहाँका स्थानीय तहहरुले किसान लक्षित विभिन्न अनुदानको कार्यक्रमलाई अगाडि बढाएका हुन् । स्थानीय तहहरुले कृषि पेशाप्रति आकर्षित बनाउन किसानलाई…

पूरा पढ्नुहोस्

1 2 3 4 5 112