धादिङ आवाज ९ भदाै धादिङ । जिल्ला सुरक्षा समितीको बसेको बैठकले भदौ १५ गते राती १२ बजेसम्म लागु हुने गरी पुनः तेस्रो पटक जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना भाईरसको संक्रमण दैनिक बड्दै जान थालेसंगै स्थानीय प्रशासनले जिल्लाभर पुनः निषेधाज्ञा सात दिनको लागी थप गरेकाे छ…
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७र०७८ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । बागमती प्रदेश सरकारले मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा “कोही भोकै पर्दैन, भोकले कोही मर्दैन” नारालाई नीति तथा कार्यक्रममा जोड दिईएको छ । नीति तथा कार्यक्रममा स्थानीय तहलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै “आत्मनिर्भर स्थानीय तह” घोषणा …
धादिङ आवाज समाचारदाता जेठ ९ शुक्रबार,धादिङ । धादिङ जिल्लाका ५ सय ६४ वटा सामुदायीक विद्यालयहरुका पुग्ने गरि पाठ्य पुस्तक आएकाेे छ । करिब २ करोड मुल्य बराबरको कक्षा १ देखि १० सम्मका पुस्तकहरु धादिङ सदरमुकाम आईपुगेका छन् । सामुदायीक विद्यालयहरुमा सरकारले निशुल्क रुपमा प्रदान गर्ने किताब लकडाउन कै समयमा सबै…
जेठ ४ धादिङ आवाज । गृृृह मन्त्रालयले पास बिना अत्यावश्यक वस्तु तथा सामाग्री ढुवानी गर्ने सवारी साधन चल्न दिने जनाएको छ । सवारी पास बिना चल्न पाउने साधनहरुमा एम्बुलेन्स, शवबाहन र दमकल यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु सुचना विभाग बाट…