खेलकुद


प्राथमिक स्वास्थ्य केन्द्र गजुरीलाई स्वाब संकलन बुथ हस्तान्तरण

गजुरी धादिङ,१ जेठ   प्राथमिक स्वास्थ्य केन्द्र गजुरीलाई स्वाब संकलन बुथ हस्तान्तरण गरिएको छ । बिहिवार  नेपाल ईन्जिनियर्स एशोसिएशन बागमती प्रदेश कार्यकारीणी समितिद्धारा निर्माण गरिएको स्वाब संकलन बुथ प्राथमिक स्वास्थ्य केन्द्र गजुरीलाई हस्तान्तरण गरिएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणको लागी खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागी भन्दै कोरोना…

पूरा पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुग्यो ।

३१ बैशाख धादिङ आवाज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ दिएको जानकारी अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपुरमा कोरोना थप २४ जनामा कोरोना संक्रमित भेटिएका हुन् । थप  कोरोना संक्रमण पुष्टिसँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

पूरा पढ्नुहोस्

दोस्रो खेलमा यूएईद्धारा नेपाल ७८ रनले पराजित

धादिङ,भाद्र १४ मलेसियामा सुरु भएको एसिसि एसिया कप छनोटको दोस्रो खेलमा आज युएईले नेपाललाइ ७८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारीत ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २५४ रन बनाएको हो । युएईका लागि चिराग सुरीले सर्वा्धिक ६५ रन बनाए । उनले सन्दिपको बलमा…

पूरा पढ्नुहोस्

नेपालले गुमायो तेस्रो विकेट

धादिङ,भाद्र १४ हिजोदेखि मलेसियामा सुरु भएको एसिसि एसिया कप छनोटको दोस्रो खेलमा आज नेपाललाइ युएईले २५५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारीत ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २५४ रन बनाएको हो । युएईका लागि चिराग सुरीले सर्वा्धिक ६५ रन बनाए । उनले सन्दिपको…

पूरा पढ्नुहोस्

1 2 3 4 5