खेलकुद


एसिया कप छनोट खेलमा नेपाल ७ विकेटले पराजित

  धादिङ , भाद्र १३ एसिया कप छनोट क्रिक्रेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको खेलमा ओमानले नेपाललाई ७ विकेटले पराजित गरेको हो । नेपालले दिएकोे २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । ओमनलाई जित दिलाउन खवार अलीले उत्कृष्ट पारी खेले…

पूरा पढ्नुहोस्

एसिया कप छनोट खेलमा नेपालद्धारा ओमनलाइ २२२ रनको लक्ष

धादिङ , भाद्र १३ सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२३ रनको लक्ष्य दिएको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बनाएको हो । नेपालका लागि सागर पुनले उत्कृष्ट…

पूरा पढ्नुहोस्

गजुरी गाउँ पालिकाका कृषकहरुलाई कृषि औजार वितरण

धादिङ आवाज १८ मंसीर गजुरी गाउँ पालिकाका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ ।      नेपाल भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत अक्सफामको साझेदारीमा प्रयास नेपाल धादिङले गजुरी गाउँपालिकासँगको समन्वयमा कृषक समुहको मागको आधारमा मिन टेलर,स्प्रे मिसिन, डिजिटल जोख्ने मेसिन,कुटनी पिसनी मिल लगायतका सामाग्री सोमबार गजुरी गाएँपालिका वडा नं ५ घाटबेसीमा एक…

पूरा पढ्नुहोस्

प्रथम धुनिबेशी गोल्डकपको उपाधी धुनिबेशि बच्छलादेबिलाई

धादिङ आवाज ,३१ असोज धादिङको धुनिबेशी ५ पुरानो धार्केको खेलमैदानमा जारी प्रथम धुनिबेशी गोल्डकप खुला फुटवल प्रतियोगिताको उपाधी धुनिबेशि बच्छलादेबिले हात पारेको छ । मंगलबार दिउँसो तिन बजेर १८ मिनेटबाट सुरु भएको खेलमा धुनिबेशि ७ लिखुलाई ० का बिरुद्ध तिन गोल गर्दै धुनिबेशि बच्छलादेबि बिजयी बनेको हो । बिजेता बने…

पूरा पढ्नुहोस्

1 2 3 4 5