स्थानीय गतिविधि


धादिङमा बुधबार थप २ जनामा संक्रमण पुष्टि

धादिङ आवाज १० भदौ ,धादिङ  । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख…

पूरा पढ्नुहोस्

उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।

धादिङ  आवाज  १० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि…

पूरा पढ्नुहोस्

नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुन : शुरु

धादिङ  आवाज १० भदौ ,धुनिबेसी धादिङ  । बन्दाबन्दीको  कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र…

पूरा पढ्नुहोस्

गजुरी गाउँपालिकामा थप ७ दिन बन्दाबन्दी ,सबै गजुरीबासीलाइ पालाना गर्न आग्रह ।

धादिङ आवाज , ९ भदौ , धादिङ । धादिङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि  गजुरी गाउँपालिका   गत सातादेखि लगाइएको बन्दाबन्दी   पुनः लब्याएकाे छ । गाउँपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै बन्दाबन्दी एक साता थप गर्ने निर्णय गरेको जनाएको छ ।  गजुरी गाउँपािलकामा पनि जाेखिम कायम नै रहेकाेले  र  जिल्ला…

पूरा पढ्नुहोस्

1 2 3 40