स्थानीय गतिविधि


चेपाङ छात्रावासका २३ जना चेपाङ बालिकालाई प्रयास नेपालधादिङकाे आर्थिक सहयोग ।

धादिङ अावाज  गजुरी धादिङ भदाै ६       धादिङको गजुरी गाउँपालिका वडा १ मा रहेको चेपाङ छात्रावासमा बसि अध्ययन गर्दै अएका २३ जना चेपाङ बालिकालाई प्रयास नेपालले आर्थिक सहयोग दिइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको बन्दाबन्दिले समस्यामा परेका चेपाङ छात्रालाई आर्थिक सहयोग उपलव्ध गराएको हाे…

पूरा पढ्नुहोस्

केशवप्रसाद रुपाखेती

  SEE नतिजा र यसपछि उठेका सवालहरु

धादिङ  अाबाज भदाै ६ , केशवप्रसाद रुपाखेती ।        सन २०१९ को अन्त्यतिर छिमेकी राष्ट्र चिनको वुहान शहरमा देखापरी संसारभर फैलिएको कोरोना भाइरसको कारण विश्व समुदाय आक्रान्त भयो । विश्वको जनजीवन इतिहासमै नराम्ररी प्रभावित भयो । स्वास्थ्य क्षेत्र त पूर्ण तहसनहस भयो नै, यसको अतिरिक्त अर्थतन्त्र, सामाजिक जीवन,…

पूरा पढ्नुहोस्

गंगाजमुना गाउँपालिकाको प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना

स्थानीय सरकार गंगाजमुना गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय फुलखर्क, धादिङ वागमती प्रदेश, नपाल          प्रथम पटक प्रकाशित मितिः २०७७÷०४÷१८ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) को च.नं. PMEP २३ प.सं. २०७७÷०७८ को मिति २०७७÷०४÷१२ को पत्रानुसार यस गाउँपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक…

पूरा पढ्नुहोस्

गजुरी गापा अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत रातदिन नभनि जनताको सेवामा सक्रिय हुँदै ।

धादिङ आवाज श्रावण १५ ।    गोठको दलित भाँचिएर घाइतेको भएकी एक महिलाको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले उद्धार गरि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुरयाउनु भएको छ । बिहिवार साँझ ७.३० बजे गजुरी गाउँ पालिका वडा नं. ३ वाल्सिङ कि २१ बर्षकको मनिषा तामाङ घरायसी काममा गाेठमा जाँदा…

पूरा पढ्नुहोस्

1 2 3 4 5 40