स्थानीय गतिविधि


प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।

त्रिपुरासुन्दरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सल्यानटार, धादिङ बागमती प्रदेश, नेपाल प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः– २०७७–०४–१४) प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. ०७७।०७८ च.न. २३ को मिति २०७७।०४।१२ को पत्रानुसार यस त्रिपुरासुन्दरी गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि…

पूरा पढ्नुहोस्

धादिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि ।

धादिङ आवाज    श्रावण १४ ।     धादिङ जिल्लाको विभिन्न स्थानबाट स्वाब संकलन गरिएकोमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हाे  । नीलकण्ठ नगरपालिका वडा नं ३ का ९ वर्षका बालक २८ वर्षका पुरूष र ३०…

पूरा पढ्नुहोस्

धादिङ  आवाज  ८ श्रावणा २०७७।     नेपालमा बिहिबार थप १ सय ४७ जनामा कोरोना संक्रमण  पुष्टि  भएकाे छ । हाल नेपालमा सम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट…

पूरा पढ्नुहोस्

क्षतिग्रस्त माेवाखाेला पुल

राजमार्ग सञ्‍चालन हुन अझै २ दिन समय लाग्‍ने ।

धादिङ आवाज ,श्रावण ८ २०७७ पृथ्वी राजमार्गमा अन्तरगत धादिङ र चितवन जिल्लाको सिमाना मौवा खोलाको पुल मर्मत गरी राजमार्ग सञ्‍चालन हुन अझै २ दिन समय लाग्‍ने भएको छ । पुल मर्मतका लागि जनशक्ति परिचालन गर्न नेपाली सेना लगायत जिल्लास्थित सबै सुरक्षा निकायलाई लिएर मौवाखोला पुगेका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले…

पूरा पढ्नुहोस्

1 2 3 4 5 6 40