स्थानीय गतिविधि


धादिङमा कोरोना संक्रमितको हुनेको संख्या १ सय १ पुग्यो ।

धादिङ आवाज धादिङ ६ असार   ।  धादिङमा कोरोना भाईरसबाट संक्रमितको हुनेको संख्या १ सय १ जना पुगेको छ । शनिवार धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १ पुगेको हो । शनिवार थपिएका ६ जना संक्रमितहरु पाँच…

पूरा पढ्नुहोस्

धादिङमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टी , धादिङमा संक्रमितको संख्या ८२ पुग्यो । ।

धादिङ आवाज जेठ ३१ धादिङ ।    धादिङमा आज शनिबार २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै धादिङमा संक्रमितको संख्या ८२ पुगेको छ । शनिबार पुष्टी हुनेमा नीलकण्ठ नगरपालिकाका २३ जनामा कोरोना संक्रमण  पुष्टि भएको हो । उनिहरु छिमेकी देश भारतबाट आएका थिए । संक्रमित मध्ये ५…

पूरा पढ्नुहोस्

नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकबाट ‘सर्वसहमति’ले पारित ।

धादिङ आवाज धादिङ जेठ ३१ ।    नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढीले पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्तावमा मतविभाजन हुँदा…

पूरा पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुग्यो ,कोरोना भाइरसका कारण १६ जनाको मृत्यु ।

धादिङ आवाज जेठ ३० धादिङ नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । आज शुक्रबार देशभरको बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भयो । यसै गरी नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ…

पूरा पढ्नुहोस्

1 3 4 5 6 7 40