धादिङ आवाज , ९ भदौ , धादिङ । धादिङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गजुरी गाउँपालिका गत सातादेखि लगाइएको बन्दाबन्दी पुनः लब्याएकाे छ । गाउँपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै बन्दाबन्दी एक साता थप गर्ने निर्णय गरेको जनाएको छ । गजुरी गाउँपािलकामा पनि जाेखिम कायम नै रहेकाेले र जिल्ला…
धादिङ आवाज ९ भदाै धादिङ । जिल्ला सुरक्षा समितीको बसेको बैठकले भदौ १५ गते राती १२ बजेसम्म लागु हुने गरी पुनः तेस्रो पटक जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना भाईरसको संक्रमण दैनिक बड्दै जान थालेसंगै स्थानीय प्रशासनले जिल्लाभर पुनः निषेधाज्ञा सात दिनको लागी थप गरेकाे छ…
धादिङ अाबाज भदाै ६ , केशवप्रसाद रुपाखेती । सन २०१९ को अन्त्यतिर छिमेकी राष्ट्र चिनको वुहान शहरमा देखापरी संसारभर फैलिएको कोरोना भाइरसको कारण विश्व समुदाय आक्रान्त भयो । विश्वको जनजीवन इतिहासमै नराम्ररी प्रभावित भयो । स्वास्थ्य क्षेत्र त पूर्ण तहसनहस भयो नै, यसको अतिरिक्त अर्थतन्त्र, सामाजिक जीवन,…
धादिङ आवाज ८ श्रावणा २०७७। नेपालमा बिहिबार थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । हाल नेपालमा सम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट…