विचार


ग्रामीण विकासमा केन्द्रिय सरकारको भूमिका 

दामोदर अर्याल सरकारले आफ्नो देशका जनतालाई सम्पूर्ण अधिकारको प्रत्याभूत गर्न सक्नु पर्दछ । जनताद्धारा अपेक्षा गरिएका सेवा सुविधा एवं अधिकारहरुको व्यवस्था गर्न नसकेको खण्डमा सरकार असफल सावित हुन्छ । देशमा विद्यमान गरिविको स्थितिबाट मुक्ति सहित एक सुसंस्कृत, आधुनिक एवम् प्रतिस्पर्धात्मक जनसमाजको सिर्जना गर्नु केन्दिय सरकारको प्रमुख दायित्व हो । स्थानीय…

पूरा पढ्नुहोस्

कर्मचारी अवकास नीतिमा सुधारको खाँचो

सार्वजनिक एवं नीजि क्षेत्रमा मानव संशाधन व्यवस्थापन अन्तर्गत श्रमिक कर्मचारीको अवकास नीतिलाई महत्वपूर्ण नीतिको रुपमा लिने गरिन्छ । सामान्यतया अवकास नीति अवलम्बन गर्दा श्रमिक कर्मचारीको अनिवार्य अवकाश हुने उमेरको हद निर्धारण गर्नेसँग सम्बन्धित रहेको हुन्छ । रोजगारीको सेवा शर्त निर्धारण गर्दा अनिवार्य अवकास हुने विषय पनि उल्लेख गरिएको हुन्छ ।…

पूरा पढ्नुहोस्

भरतपुर महानगरमा एमालेले गरेका १२ गल्ती

भरतपुर महानगरपालिका देशकै मध्यभागमा रहेको र अनगिन्ती सम्भावनाहरू भएको महानगरपालिका हो । अझै यसलाई ‘भविश्य नभत्किएको’ महानगरपालिकाका रुपमा लिन सकिन्छ । भूगोल, बसोवास, जनसंख्याको ‘कम्पोजिसन’ प्राकृतिक स्रोत साधनहरूको उपलब्धता आदि कारणले भरतपुरलाई भनेको जस्तो आकारमा ढाल्न सकिन्छ । सम्भवतः भरतपुर नै अति छोटो समयमा नगरपालिकाबाट उपमहानगरपालिका र महानगरपालिका बन्ने भाग्यमानी…

पूरा पढ्नुहोस्

1 15 16 17