२०८२ अषाढ १, आईतबार

आज नेपाल र बहराइनले खेल्दै

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १, बिहिबार
आज नेपाल र बहराइनले खेल्दै

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज बहराइनसँग खेल्दै छ।खेल दिउँसो सवा १२ बजे देखी थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने शुरू हुनेछ ।

यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो ।यस्तै नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

अस्ति मङ्गलवार भएको अर्को खेलमा भने नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो ।

महिला टी–२० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् ।

नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् ।

यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् ।filephoto

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस