२०८२ श्रावण ३१, शनिबार

टप एण्ड टी-२० सिरिजमा नेपालले आज बङ्गलादेश ‘ए’सँग खेल्ने

  • धादिङ आवाज
  • २०८२ श्रावण ३१, शनिबार
टप एण्ड टी-२० सिरिजमा नेपालले आज बङ्गलादेश ‘ए’सँग खेल्ने

|Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौँ । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बङ्गलादेश ‘ए’सँग खेल्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।

यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकरसंग ४२ रनले पराजित भएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस