काठमाण्डौ । तिहारको सार्वजनिक बिदा आजदेखि शुरु भएको छ ।अब सरकारी तथा सार्वजनिक कार्यालय कात्तिक ९ गते आइतवार मात्रै खुल्नेछन् ।
कात्तिक ६ गते बिहीवार भाइटीका मनाइनेछ ।
अर्को दिन शुक्रवार तिहारको बिदा र शनिबार पनि बिदा नै हुने भएकाले आउँदो आइतवारदेखि मात्रै सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने छन् ।