२०८२ पौष ९, बुधबार

ब्राउनसुगरसहित एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ पौष ९, बुधबार
ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-१० गोंगबुबाट २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टोखा नगरपालिका-५ बस्ने धादिङको निलकण्ठ नगरपालिका-५ की १९ वर्षीया रीना अधिकारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले मंगलबार राति उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस