|afnuf]kfn]Zj/ dlGb/ sf7df8f}F, @( sflQs M jif{df Ps lbgdfq v'Ng] sf7df8f}Fsf] /fgLkf]v/Ll:yt afnuf]kfn]Zj/ dlGb/df bz{gfyL{ . odk~rs cyf{t ltxf/sf] efO6Lsfsf] lbg dËnaf/ lbbLalxgL gePsf Pjd efO6Lsf ug{ gkfPsfx?sf nflu /fgLkf]v/Ll:yt afnuf]kfn]Zj/ dlGb/ bz{g ug]{ k|rng 5 . tl:a/ M gjLg kf}8]n÷/f;;
काठमाण्डौ । आज विहानैदेखि काठमाण्डौको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज मन्दिर खुला हुने गरेको छ ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्छ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।
बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुन्छ ।