२०८२ मंसिर २, मंगलबार

दुर्गा प्रसाईं पक्राउ

  • धादिङ आवाज
  • २०८२ मंसिर २, मंगलबार
दुर्गा प्रसाईं पक्राउ

काठमाण्डौ । आन्दोलनको तयारीमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईंलाई प्रहरीले गएराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको हो ।

प्रसाईंमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो । प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए ।

प्रसाईं यसअघि पनि पटकपटक पक्राउ परेका थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

७ घण्टा अघि

देशभर चिसो बढ्दै

१ दिन अघि

आजदेखि एनपीएल

खोजी गर्नुहोस