२०८२ माघ १५, बिहिबार

प्रहरीकाे रासन स्केल र रकम वृद्धि गर्ने निर्णय

  • धादिङ आवाज
  • २०८२ माघ १५, बिहिबार
प्रहरीकाे रासन स्केल र रकम वृद्धि गर्ने निर्णय

काठमाण्डौ । सरकारले नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो फागुन १ गतेदेखि लागू हुनेगरी प्रहरीको रासन स्केल र रासतबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस