२०८२ अषाढ १, आईतबार

कक्षा १२ को परीक्षामा सहभागी नहुने शिक्षक महासंघको निर्णय

  • धादिङ आवाज
  • २०८२ बैशाख २, मंगलबार
कक्षा १२ को परीक्षामा सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौं । कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखी शुरु हुँदैछ।तर कक्षा १२ को परीक्षामा सहभागी नहुने शिक्षक महासंघले निर्णय गरेको छ।

सोमबार विज्ञप्ति जारी गरी महासंघले परीक्षामा सहभागी नहुने निर्णय गरेको हो।

नयाँ शैक्षिक सत्र शुरु भएसँगै सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षक सडक आन्दोलनमा छन्।सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई महासंघले आग्रह गरेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस