२०८२ अषाढ ३, मंगलबार

पेट्रोल र डिजेलको मुल्य घट्यो

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १, बिहिबार
पेट्रोल र डिजेलको मुल्य घट्यो

काठमाडौँ । पेट्रोल र डिजेलको मुल्य घटेको छ ।

नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको हो।

इण्डियन आयल कर्पोरेशनले बिहीबार दिउँसो मूल्य घटाएर पठाएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ।

मूल्य घटाएपछि काठमाडौँमा पेट्रोल १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस