२०८२ अषाढ २, सोमबार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २५, आईतबार
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

धादिङ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका-१ बिर्जेथुम्का बस्ने ५४ वर्षीय एक बहादुर चितौरे रहेको प्रहरीले जनाएको छ ।

एक बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सिद्धलेकबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१९ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस