२०८२ अषाढ २, सोमबार

गाँजासहित एक महिला पक्राउ

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २५, आईतबार
गाँजासहित एक महिला पक्राउ

धादिङ । चितवनको खैरहनी नगरपालिका-८ चक्रेश्वरबाट साढे २ किलो गाँजासहित धादिङकी एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा चक्रेश्वर डेरा गरी बस्ने धादिङको नीलकण्ठ नगरपालिका-९ घर भएकी २५ वर्षीया सरिता गुरूङ रहेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले सरिताको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२० घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस