२०८२ अषाढ १, आईतबार

प्रदेश सरकारले आज बजेट ल्याउँदै

  • धादिङ आवाज
  • २०८२ अषाढ १, आईतबार
प्रदेश सरकारले आज बजेट ल्याउँदै

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८/८३ का लागि प्रदेश सरकारहरुले आज बजेट सार्वजनिक गर्दैछन् ।

यसअघि गएको जेठ १५ गते सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको थियो । आज असार एक गते सात वटै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन लागेका हुन् ।

सम्बन्धित सरकारका आर्थिक मामिला मन्त्रीले आय-व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्नेछन् ।

सङ्घ सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ मा र पालिकाले असार १० भित्र सम्बन्धित सभामा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

३ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस