२०८२ श्रावण १८, आईतबार

पानी पार्ने प्रणाली सक्रिय

  • धादिङ आवाज
  • २०८२ श्रावण १८, आईतबार
पानी पार्ने प्रणाली सक्रिय

देशका सबैजसो ठाउँमा पानी परेको छ ।

२४ घण्टामा सबैभन्दा धेरै झापाको अनारमणीमा १५१ मिलिमिटरभन्दा धेरै पानी परेको छ ।आज तराई मधेशका जिल्लाहरूमा पनि पानी परेको छ ।

यस्तै पछिल्लो १ घण्टामा काठमाण्डौ उपत्यका आसपाससहित गण्डकी र लुम्बिनी प्रदेशमा पानी पार्ने प्रणाली सक्रिय देखिएको छ ।

धादिङको गजुरी, लमजुङको खुदी बजार, बाँकेको सिक्टा, बर्दियाको स्यानो श्री चेपाङ लगायतका ठाउँमा दिउँसो १ घण्टामै २० मिलिमिटरभन्दा धेरै पानी परेको छ ।

मनसुन न्यून चापीय रेखा सरदर ठाउँभन्दा नेपालतर्फ रहेकोले केही दिन पानी पर्ने सम्भावना रहेको मौसमविद्को अनुमान छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस