२०८२ श्रावण १९, सोमबार

तारकेश्वर–६ का अध्यक्ष रिमालको निधन

  • धादिङ आवाज
  • २०८२ श्रावण १९, सोमबार
तारकेश्वर–६ का अध्यक्ष रिमालको निधन

काठमाण्डौ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ ।

४४ वर्षका रिमाललाई ज्वरो र निमोनियाले समस्या पारेपछि वीर अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ ।

उहाँ नेकपा (एमाले) नुवाकोटको सचिवालय सदस्यसमेत हुनुहुन्थ्यो । तस्वीर : सामाजिक सञ्जाल

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस