२०८२ भाद्र १०, मंगलबार

मगहाङमा ४.४ म्याग्निच्युडको भूकम्प

  • धादिङ आवाज
  • २०८२ भाद्र ७, शनिबार
मगहाङमा ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभाको मगहाङमा भूकम्प गएको छ ।

आज राति ११ बजेर १५ मिनेट जाँदा मगहाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस