२०८२ भाद्र १०, मंगलबार

वैदेशिक रोजगारीका लागि ५ लाख बढीले लिए अन्तिम श्रम स्वीकृति

  • धादिङ आवाज
  • २०८२ भाद्र ८, आईतबार
वैदेशिक रोजगारीका लागि ५ लाख बढीले लिए अन्तिम श्रम स्वीकृति

काठमाण्डौ । नेपालमा एक वर्षको अवधीमा ५ लाख भन्दा बढीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा ५ लाख ५ हजार ९ सय ५७ जनाले अन्तिम श्रम स्वीकृति र ३ लाख ३३ हजार ३ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएको राष्ट्र बैंकले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४ लाख ६० हजार १ सय २ जनाले अन्तिम र २ लाख ८१ हजार १ सय ९५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस