२०८२ भाद्र २०, शुक्रबार

लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ भाद्र १९, बिहिबार
लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बाट ४ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने धादिङका ३५ वर्षीय कौशल लामगाढे र काठमाडौं असन बस्ने बारा कलैया उपमहानगरपालिका-३ घर भएका २७ वर्षीय रवि शाह रहेका छन् ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बुधबार बेलुकीउनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस