२०८२ कार्तिक १५, शनिबार

‘मोन्था’ चक्रवातको प्रभाव नेपालबाट हट्यो,

  • धादिङ आवाज
  • २०८२ कार्तिक १५, शनिबार
‘मोन्था’ चक्रवातको प्रभाव नेपालबाट हट्यो,

काठमाण्डौ । नेपालमा तीनदिनदेखी लगातार वर्षा गराएको ‘मोन्था’ चक्रवात नेपालबाट बाहिरिएको छ ।

आज भने पश्चिमी वायु र अरव सागरमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

भोलिदेखि मौसम प्रायः खुल्ने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँमा भोलि पनि सामान्य वर्षा हुने महाशाखाले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस