२०८२ पौष १५, मंगलबार

लागूऔषध खैरो हेरोइन सहित एकजना पक्राउ

  • धादिङ आवाज
  • २०८२ पौष १५, मंगलबार
लागूऔषध खैरो हेरोइन सहित एकजना पक्राउ

धादिङ । धादिङको धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट २ ग्राम ७० मिलिग्रामअवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दिया बारबर्दिया नगरपालिका-७ बस्ने ३७ वर्षीय दिनेश कुमार खत्री रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले सोमबार बिहान बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु-प्र ०१-००१ ख ०४३४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

३ घण्टा अघि

आज तमु ल्होसार

खोजी गर्नुहोस