२०८३ अषाढ १४, आईतबार

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

  • धादिङ आवाज
  • २०८२ चैत्र १७, मंगलबार
काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस