२०८२ अषाढ २, सोमबार

आईपीएल आजदेखि

  • धादिङ आवाज
  • २०८१ चैत्र ९, शनिबार
आईपीएल आजदेखि

काठमाण्डौ । आजदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण शुरू हुँदैछ।

आज उद्घाटन खेलमा पूर्व विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले खेल्दैछन्।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि कोलकाताको इडन गार्डेन मैदानमा शुरू हुनेछ।

आईपीएल क्रिकेटमा १० टोली सहभागी छन्।१८औं संस्करणको आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१३ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस