२०८२ अषाढ २, सोमबार

एनएसएल आजदेखि

  • धादिङ आवाज
  • २०८१ चैत्र १६, शनिबार
एनएसएल आजदेखि

काठमाडौं । आजदेखि तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) सुरु हुँदै छ।

दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा पहिलो संस्करणको च्याम्पियन काठमाडौँ रेजर्स र साबिक विजेता ललितपुर सिटी एफसी भ्याली डर्बीमा भिड्ने छन्।

खेल साँझ ६ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट हुने आयोजकले जनाएको छ।

पछिल्लो संस्करणमा धनगढी एफसीलाई फाइनलमा हराएर ललितपुर च्याम्पियन बनेको थियो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१३ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस