२०८२ अषाढ १, आईतबार

नेपालमा हिन्दू धर्म मान्ने ८१.२ प्रतिशत

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १५, बिहिबार
नेपालमा हिन्दू धर्म मान्ने ८१.२ प्रतिशत

काठमाण्डौ ।नेपालमा हिन्दू धर्म मान्नेहरू कुल जनसङ्ख्याको ८१ दशमलव २ प्रतिशत रहेका छन् ।

२०७८ को जनगणना अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयले  प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा बौद्ध धर्म मान्नेहरू ८ दशमलव २५ प्रतिशतसहित दोस्रो नम्बरमा रहेको उल्लेख गरेको छ ।

त्यस्तै इस्लाम धर्म मान्नेहरू ५ दशमलव १५ प्रतिशतसहित तेस्रो नम्बरमा छन् ।

यसैगरी नेपालमा ३ दशमलव २ प्रतिशत जनसङ्ख्याले किराँत धर्म, १ दशमलव ८ प्रतिशतले इसाई र ० दशमलव ३ प्रतिशतले प्रकृति धर्म मान्ने गरेका प्रतिवेदनमा उल्लेख छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

४ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस