काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बागमती प्रदेश सरकारले ६७ अर्ब ४७ करोडको बजेट ल्याएको छ ।
प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट विनियोजन गर्नुभएको हो ।
जसमा चालूतर्फ ३८ दशमलव ६ प्रतिशत अर्थात् २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ६१ द्यशमलव ४ प्रतिशत अर्थात ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन भएको छ ।
हेर्नुस् पूर्णपाठ :