धादिङ। धादिङको गल्छी गाउँपालिका-१ स्थित त्रिशूली नदीमा हामफालेर एक महिला बेपत्ता भएकी छन् ।
बुधबार बिहान ५६ वर्षीया साईली गिरीले गल्छी गाउँपालिका वडा नं १ र ८ जोड्ने छाङगेश्वर मन्दिर नजिकैको झोलुङ्गे पुलबाट त्रिशूलीमा हामफालेकी भन्ने जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
उनी बेपत्ता भएको खबरसँगै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । filephoto